काठमाडौं।संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभा बैठक आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ।
संसद सचिवालयका अनुसार बैठकमा पर्यटन विधेयक २०८१ माथि दफावार छलफलका लागि निर्णय हुने छ।