काठमाडौं । हरेक वर्ष वैशाख शुक्ल तृतीयका दिन मनाइने वनकाली माईको जात्रा साेमबार सम्पन्न भएको छ । पाशुपत क्षेत्रमा रहेको वनकाली मन्दिरको थापनासँगै सुरुवात भएको जात्राले आजसम्म निरन्तता पाउँदै आएको छ । यो जात्रा टोलको विभिन्न थानमा परिक्रमा गराइन्छ ।