सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन चैत्र १९ गतेदेखि बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।