काठमाडौँ।बिहीबार बिहान ८ः३२ मा दार्चुलाको मुराइ केन्द्र गरेर ४.० म्याग्निच्युडको भूकम्पीय धक्का महसुस गरिएको हो।
गत चैत ९ गते दिनको १ः१४ बजे बझाङको रायाल केन्द्र गरेर ४.१ म्याग्निच्युडको भूकम्पीय धक्का महसुस गरिएको थियो।