
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी कांग्रेसको विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ ।
नेपाली कांग्रेसको दोस्राे विशेष महाधिवेशन पुस २७ र २८ गतेका लागि आयोजना गरिएको थियो ।

मंगलबार बिहान ८ बजे देखि पुनः सुचारु हुने उनले बताए ।
साेमबार बन्दसत्र सुरू भएको र विभिन्न प्रतिवेदन उपरको छलफल लम्बिएकाले महाधिवेशनको कार्यतालिका संशोधन गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले बताए ।
लेखकको बारेमा
ekhabarnet
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
प्रतिक्रियाहरु
प्रतिकृया दिनुहोस्

