
काठमाडौं।पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ।
सोमबार भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनलाई तोकेको स्थान हद फुकुवा गरेको हो।
यसअघि ओलीलाई विदेश जान र अनुमतिबिना काठमाडौं छाड्न रोक लगाएको थियो।


