काठमाडौं। ‘ कम भिजिबिलिटी’ का कारण सिमरामा निर्धारित आजका सबै उडान रद्द गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार सोही विमानस्थलमा आज बिहान र दिउँसोसम्मै मौसम खुल्न सकेन ।