
काठमाडौं ।संसद् बैठक सुरु भएको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको छ ।
बिहीबार रास्वपाबाहेकका राजनीतिक दलका नेताहरूबीच दुईबुँदे सहमति भएको छ ।
उक्त सहमतिमा संसदीय छानबिन समिति बनाउने भन्ने विषय उल्लेख छैन ।