हेटौंडा। पहिरोले अबरुद्ध कान्ति लोकपथ बाह्र घण्टापछि सञ्चालनमा आएको छ।
बगुवा खोलामा आएको बाढीका कारण सडक शुक्रबार साँझदेखि अबरुद्ध थियो ।
अवरुद्ध कान्तिलोकपथ सडक पूर्ण सञ्चालनमा ल्याइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।