काठमाडौं । भारतको केरलास्थित वायनाडमा भारी वर्षाका कारण गएको बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या १२५ पुगेको छ ।अहिलेसम्म ९८ जना बेपत्ता रहेको तथा १३१ जना अस्पताल भर्ना भएकौ स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
्उद्धारका लागि सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली परिचालन गरिएको छ । स्थानीय विद्यालयहरु बन्द भएका छन् भने राज्यले दुई दिने शोक घोषणा गरेको छ ।






