काठमाडौ । श्याम लामिछानेले निर्देशन तथा सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवं अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा ‘तैं चुप मैं चुप’ चलचित्रको घोषणा गरिएको छ ।
पोलिटिकल(कमेडी रहेको कथामा उक्त चलचित्र निर्माण हुने चलचित्रका निर्माता सन्तोष अधिकारीले बताए ।
चलचित्रको निम्ति आवश्यक कलाकार छनौट गरिदैं रहेको पनि उनले बताए ।