काठमाडौ । कुनै समयमा म्यूजिक भिडियोमा व्यस्त थिए दिपेन्द केसी पछिल्लो समयमा फिल्म निर्माणमा सक्रिय उनले बृत्तचित्र “पचेडा ” ट्रेचर को ट्रेलर सार्वजनिक गरेका छन् । ट्रेचर चेपाङको जीवन कथामा आधारित वृत्तचित्र हो ।