काठमाडौं ।आज विहिबार नेप्से १२.३६अंकलेघटेर २७५४. ४८ विन्दुमा पुगेर रोकिएको छ । अघिल्लो दिन ३० अंक बढेको सेयर बजारआज बिहीबार १२.३६ अंक घटेको छ ।
बजार घट्दा कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो ।