काठमाडौ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
अघिल्लो दिन प्रति तोला १ लाख ४२ हजार २ सयमा कारोबार भएको सुनमा आज ६ सयले बृद्धि भएको हो । तेजावी सुनमा पनि प्रतितोला ६ सयले नै बढेर १ लाख ४२ हजार एकसय रुपैयाँमा कारोबार भैरहको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्यमा प्रतितोला ३५ रुपैयाँ बढी १ हजार ८ सय ४० रुपैयाँमा कारोवार भएको सुन चाँदी ब्यवसायी महासँघले जनाएको छ ।