सोलुखुम्बु । अहिलेको प्रतिकूल मौसमले लुक्लाको ल्पेन उड्न सकिरहेको छ्रन् । यतिखेर सगरमाथा क्षेत्रमा आएका विदेशी तथा स्वदेशीहरुको भीड छ । यसैले यहाँको तेन्जिँग हिलारी विमानस्थलको हवाई उडान नहुँदा पर्यटकहरु मर्कामा परेका छन् ।
गएको जेड २६ गतेदेखि अत्यन्तै ब्यस्त भएको यो विमानस्थल अहिले कुनैपनि उडान नहुँदा घुम्न आउने पर्यटकहरु मारमा परेका हुन् । अत्याधिक हुस्सु र भिजिविलिटी पर्याप्त कमजोर नहुँदा जहाज र हेलिकप्टरले आफ्नो उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।