जेठ १७ हामीले अरूप्रति जति मैत्री र करुणाको भाव राख्छौं, त्यही अनुपातमा अरूबाट पनि सद्भाव र साथ प्राप्त गर्नेछौं । (द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ १७ बाट