+
+
Search

ताजा अपडेट +

पपुलर +

आज देशैभरका निजी विद्यालयले बस  र्याली  गर्दै, यस्तो छ रूट निर्धारण

आज देशैभरका निजी विद्यालयले बस र्याली गर्दै, यस्तो छ रूट निर्धारण

काठमाडौं । शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस ¥याली गर्दैछन् ।...

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ । चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ...

जनमैत्रीको छैठौं वार्षिक तथा जनमैत्री,स्वहित एकीकरण संयुक्त साधारण सभा

पनौती,काभ्रे । जनमैत्री बचत तथा ऋण सहकारी संस्था लि.को छैठौं वार्षिक तथा  एकीकरण  संयुक्त साधारण सभा भएको छ । तीन...

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं।संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा ३ बजे बस्नेछ । बैठकमा राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहालले...

अफगानिस्तानमा शक्तिशाली भुकम्प

काठमाडौं। अफगानिस्तानमा आइतबार राति शक्तिशाली भूकम्प गएको छ । पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा गएको भूकम्पको तीव्रता ६.० म्यग्निच्युड मापन गरिएको...

दुईवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका दुई संसदीय समितिका बैठक आज बस्दैछन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र...

प्रधानमन्त्री ओलीले आज शिखर सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् । चीनको तियानजिनस्थित चीनको...

नेपाल आइडलको सिजन ६ को उपाधि गंगा सोनामलाई

काठमाडौं।गायन रियालिटी शो 'नेपाल आइडलु सिजन ६' को उपाधि गंगा सोनामले जितेकी छन्। सिन्धुपाल्चोककी सोनाम आइतबार राति भएको ग्राण्ड फिनालेमा...

डा. गोविन्द केसीले शुरु गरे तीनदिने सत्याग्रह

धनगढी । डा. गोविन्द केसीले तीनदिने सत्याग्रह सुरु गरेका छन् । आइतबार धनगढीस्थित गेटा मेडिकल कलेजमा निजी मेडिकल कलेजको सिट...

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।...

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सम्बन्धि चार बुँदे सहमति

काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणका सम्बन्ध बारे सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल...

धरानमा एमालेको बहिष्कारबीच मेयरद्धारा वजेट पारितको घोषणा

धरान ।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा (एमाले_को बहिष्कारका बाबजदु बजेट पारित भएको घोषणा गरेका छन् । आज एमालेका जनप्रतिनिधिले...

डीडीसीमा दुग्ध किसानको धर्ना

काठमाडौं। दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ९डीडीसी०को कार्यालयमा धर्ना दिएका छन् । लामो समयदेखि ...