+
+
Search

ताजा अपडेट +

पपुलर +

साझ ६ बजेदेखि कफ्र्यू आदेश झन कडा

साझ ६ बजेदेखि कफ्र्यू आदेश झन कडा

काठमाडौं । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कफ्र्यू आदेशलाई झन कडा बनाउने निर्णय...

झलनाथ खनालकी पत्नी चित्रकारको स्वास्थ्यमा सुधार

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार देखिएको छ । मंगलबार आन्दोलनकारीले काठमाडौं डल्लुस्थित घरमा आगजनी गरेपछि...

देउवा दम्पति खतरामुक्त

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा खतरामुक्त रहेका छन्...

जेनजी समुह छलफलमा, साझा एजेण्डा तय गरिदै

काठमाडौँ । जेनजीका युवाहरु देशको नयाँ सरकार गठन, निर्वाचन र त्यसपछिको योजना निर्माणका एजेण्डा तयार गर्न छलफलमा जुटेका छन् ।...

टोप बहादुर रायमाझी पनि जेलबाट भागे

काठमाडौँ । काठमाडौँको केन्द्रीय कारागार सुन्धाराबाट टोप बहादुर रायमाझी भागेका छन । कारागार स्रोतका अनुसार सुन्धारा कारागारबाट रायमाझीसहित सयौं कैदी...

नेपाल बारद्धारा जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न सम्बद्ध सुरक्षा निकायको ध्यानाकर्षण

काठमाडौं।नेपाल बार एसोसिएसनका महासचिव केदारप्रसाद कोइरालाले आज एक विज्ञप्ति जारी गरी जनताको जिउधनको रक्षाका लागि सुरक्षा निकायको ध्यानाकर्षणसहित शान्ति बहालीका...

कुपण्डोलमा महानगरपालिकाद्वारा सरसफाइ

ललितपुर । ललितपुरको कुपण्डोलमा महानगरपालिकाले सरसफाइ गरेको छ । जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको उक्त स्थानमा बुधबार महानगरले सरसफाइ गरेको...

जेनजीको सर्वेमा आयो सुशीला कार्कीको नाम, सागर ढकालले भने- कोहि नभए म तयार छु

काठमाडौँ । सागर ढकालले आफू नेतृत्व गर्न तयार रहेको बताएका छन् । बुधबार जेनजीहरुको सामुहिक छलफलमा बोल्दै ढकालले जेनजीको नेतृत्व...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।

सर्वदलीय सम्बाद सहित निष्कर्ष निकाल : नेपाल बार

काठमाडौं।नेपाल बार एसोसिएसनले सर्वदलीय संवाद शुरू गरि राजनीतिक निकास दिन सरकारलाई आह्वान गरेको छ । जेनजीको शान्तिपूर्ण प्रदर्शनमा भएको बर्बर...

भट्टराईले पार्टी नेतृत्वको पुर्नगठनमा जोड दिंदै आफ्नो धारणा सार्वजनिक गरे

काठमाडौं । नेकपा(एमाले)का सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको पूर्नगठनको आवश्यकता रहेको बताएका छन् । उनले एमालेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै...

सुरक्षाकर्मीका लुटिएका हतियार फिर्ता गर्न सेनाको आग्रह, नबुझाए कारवाही गर्ने चेतावनी

काठमाडौँ । नेपाली सेनाले आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गर्न आग्रह गरेको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै जेनजी...

डिल्लीबजार कारागारमा कैदीबाट आगजनी, सेनाको हस्तक्षेप

काठमाडौँ । काठमाडौँको डिल्लीबजार कारागारमा तनाव भएको छ । कारागारमा रहेका कैदीले आगजनी गरेर बाहिर निस्किएपछि नेपाली सेनाले  हस्तक्षेप गरेको...