धम्मपद शृङ्खला
पुष्प वर्ग ४५. सेखो पठविं विजेस्सति यमलोकं च इमं सदेवकं । सेखो धम्मपदं सुदेसितं कुसलो पुप्फमिप पचेस्सति ॥ २ ॥
पृथ्वी, देवलोक र यमलोकलाई शिष्यले पराजित गर्नेछ । कुशल शिष्यले राम्ररी उपदेश गरिएको धर्मका वचनहरूलाई फूलजस्तै चयन गर्नेछ।