काठमाडौँ ।स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक स्थगित भएको छ ।
हिजो बेलुका ८ बजे बस्ने भनिएको लागि भर्चुअल बैठक स्थगित भएको थियो । बैठक आज सोमबार बिहान ८ बजे बस्ने छ ।
प्रतिनिधिसभा बैठक लम्बिएपछि रास्वपाको बैठक बस्न ढिलाइ भएको थियो ।