
काठमाडौं । सरकारले आफूहरूसँग गरेको सम्झौताकार्यान्वयननगरेको भन्दै सहकारी पीडितहरू सडकआन्दोलनमाउत्रिएकाछन् ।
आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट सुरु गरी माइतीघर मण्डलसम्मसहकारी पीडितहरूले यसअघिभएको सम्झौताकार्यान्वयनगरी सहकारीमा बचत गरिएको रकमफिर्ताको मागगर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरु रत्नपार्कबाटजुलुस निकालेर न्युरोड सुन्धरा परिक्रमा गर्न खाजिरहेको बेलाभद्रकालीनजिकैप्रहरीले रोकेको थियो
सरकारले विगतकागरेको सहमतिकार्यान्वयन गर्ने सन्दर्भमा कुनै चासो नदेखाएकाले आन्दोलनमाउत्रिनपरेको पीडितहरुको गुनासो छ ।






