काठमाडौं ।अमेरिकी डलरको मुल्य बढने क्रम जारी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।
हिजो अमेरिकी डलर १५४ रुपैयाँ १६ पैसा खरिददर र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा तोकिएको थियो ।