काठमाडौँ । मकवानपुर र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।
उनले बागमती प्रदेश मन्त्रीपरिषद्बारा सिफारिस बमोजिम आज राति १२.०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।