accident
काठमाडौँ।झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख४४८२ नम्बरको बस दुर्घटना भएको हो ।
घाइतेहरुको विर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।