काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट जारी विज्ञप्तिमा उक्त कुरा जनाइएको हो ।