
चैत्र २७,बुद्धधर्ममा धेरै महान परम्पराहरू छन्। तीमध्ये महामुद्राका शिक्षाहरू विशेषगरी यो आधुनिक समयमा निकै उपयोगी छन्। मलाई लाग्छ, महामुद्राका शिक्षाहरू आजको सन्दर्भमा विशेष रूपमा सान्दर्भिक र हितकारी हुनुको कारण के हो भने हाम्रो अहिलेको अवस्था पनि शताब्दीयौँ अघि महान महामुद्रा साधकहरूले सामना गरेका अवस्थासँग धेरै हदसम्म मिल्दोजुल्दो छ।
— इसेन्सियल्स अफ महामुद्रा (महामुद्राको सार), पृष्ठ १ बाट







