गाजा । गाजाको समुद्री तटमा एक भेलामा इजरायली हवाई आक्रमणमा सोमबार कम्तीमा सात प्यालेस्टिनीको मृत्यु भएको छ ।
इजरायली ड्रोनले प्यालेस्टिनीहरूको भेलालाई निसाना बनाउँदा सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
क्ष्जरायली आक्रमण यता कुल मृतकको हुनेको संख्या ४० हजार ४३५ पुगेको छ । यस्तै, ९३ हजार ५३४ घाइते भएको बताइएको छ ।