धम्मपद शृङ्खला -२७
अप्रवाद वर्ग
२७. मा पमादमनुयुञ्जेथ मा कामरतिसन्थवं ।
अप्पमत्तो हि भायन्तो पप्पोति विपुलं सुखं ॥ ७ ॥
प्रमादमा मन कहिल्यै नलगाऊ । काम एवं वासनासँगपरिचय नबढाऊ । अप्रमादी व्यक्तिले त ध्यान गर्दा नै विपुल सुख प्राप्त गर्दछ ।