पुष २६
आलस्य वा थीनमिद्ध नै त्यस्तो तत्व हो जसले हामीलाई ध्यान गर्ने इच्छा जगाउनबाट रोक्छ, र हामी ध्यान गर्न सुरु समेत गर्दैनौं। सामान्यतया हामीले गर्न चाहने हरेक कार्यमा आलस्य एउटा ठूलो बाधक हो।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यमार्ग ध्यान निर्देशनहरू), पृष्ठ ५४ बाट