
काठमाडौं।पहिलो वरियताको उपसभापति बन्ने भएका छन् ।
सोमबार हस्ताक्षर भएको सहमतिको चौथो बुँदा अनुसार रास्वपामा अब कुलमानसहित तीन उपसभापति रहने छन्।
सहमतिमा वरियताबारे केही उल्लेख छैन। तर कुलमानको नाम सबभन्दा अगाडि छ। उनीपछि डिपी अर्याल र त्यसपछि तेस्रोमा स्वर्णिम वाग्लेको नाम छ।
यसअघि दुई जना मात्र उपसभापति हुँदा वरियतामा डिपी सबभन्दा अगाडि र त्यसपछि स्वर्णिम वाग्ले थिए।


