काठमाडौं । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार साँझ ६ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको हो ।