काठमाडौं । मौसम खराबीका कारण विभिन्न विमानस्थलहरू बन्द भएका छन्।
भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको छ । बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइटहरू पनि रद्द भएका छन् ।