
काय, वाक र चित्त
साउन २९, चित्तलाई धर्मसँग एकाकार बनाउनका लागि, जे कारणले एकाकार नभैरहेको हो त्यसलाई त्याग्नुपर्छ । त्यो कारण हो आलस्य । आलस्यका कारण नै हामी धर्मलाई अभ्यासमा उतार्न सक्दैनौं ।
— गम्पोपा द्वारा प्रतिपादित चार धर्महरू (फो धर्मज् अफ गम्पोपा), पृष्ठ ८ बाट







