साउन १४, कर्मको नियम कार्यकारणको एक प्राकृतिक नियम हो। हरेक व्यक्तिको आ-आफ्नै कर्म हुन्छ, जुन पहिले गरेका कार्यहरूमा निर्भर गर्दछ । प्राणीहरूले आफ्नो कर्मको परिणाम आफैंले भोग्नुपर्ने हुन्छ ।
—अन बुद्ध इसेन्स, पृष्ठ १२६ बाट