काठमाडौं ।कोपा अमेरिका २०२४ मा पहिलो गोल गर्दा अर्जेन्टिनाले क्यानलाई २ .० ले पराजित गर्दै फाइनलमा पुगेको छ ।
मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका लागि लियोनेल मेसी र जुलियन अल्भारेजले गोल गरे ।