काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबारको लागि बोलाएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक डाकिएको हो ।