जेठ १९ , माध्यम-मार्ग ध्यान प्रणालीमा मूलरूपमा वस्तुहरूको यथार्थ स्वभाव चिन्ने र त्यो स्वभाव शून्य भएको जानेर त्यसमा दृढ विश्वास विकास गर्ने ध्यान अभ्यास गरिन्छ । यस्तो बोधमा पुग्न करुणाको विकास गर्नु अनिवार्य छ । त्यसैले करुणा नै माध्यम-मार्ग ध्यान प्रणालीको प्रारम्भिक अभ्यास हो ।
(द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ २१ बाट