जेठ ७, यदि बुद्धका समस्त गुणहरूलाई प्रतिनिधित्व गर्ने एउटा मात्र गुण हातको हत्केलामा समेट्नुपरेको भए, त्यो करुणा नै हुन्थ्यो । जहाँ करुणा विद्यमान हुन्छ, त्यहाँ बुद्धत्वका सम्पूर्ण अन्य गुणहरू स्वाभाविक रूपमा प्रकट हुन्छन् ।
( कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ ११० बाट