बैशाख श्रद्धा, निष्ठा र शुद्ध आशयको महत्व बैशाख १ धर्म अध्ययन र अभ्यास गर्ने प्रत्येक पलमा शुद्ध आशय हुनु अत्यन्त महत्वपूर्ण हुन्छ। (क्रिस्टल क्लियर: प्र्याक्टिकल एड्भाइस फर महामुद्रा मेडिटेटर्स, पृष्ठ ३ बाट)