sasad abarodh
काठमाडौं । सांसदहरुको होहल्लाबाट पन्ध्र मिनेटका लागि स्थगित भएको आजको प्रतिनिधि सभाको बैठक विपक्षीहरुका अडानका कारण स्थगित भएको छ ।
सोमबार विहान ११ बजे बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।