काठमाडौं ।नेकपा माओवादी केन्द्रको पदाधिकारी अहिले बस्दैछ ।
बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्दैछ ।
सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा बैठक निर्णयमा पुग्ने बताइएको छ ।
प्रवक्ता अग्निप्रसाद सापकोटाकाअनुसार आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवाद सम्बन्धमा पनि निर्णय हुन सक्नेछ।