काठमाण्डौ । यहिआउँदो २०८१ कार्तिक २४ गते शनिवारको दिन अपरान्ह २ बजे देखि साँझ ८ सम्म चा: वहि जागरुक नेवा समुदायका खलः तथा मिसा पुचः ले नेवा भ्वय् आयोजना गर्दै चा: वहि नखः मनाउन लागेको छ।
चा: वहि ( चारुमती विहार) को परिसरमा हुने श्री चन्द्रविनायक (चैत्य विनायक) ल्होंसला गनेद्य ( चावहिल गणेश) तथा श्री भैरवनाथको वार्षिक जात्राको पूर्व साता विभिन्न साँस्कृतिक तथा साँगितिक कार्यक्रमका साथ सशुल्क झ्वः भ्वय् ( नेवा भोज) को कार्यक्रम राखेको छ।नेवा कला संस्कृतिको सहि जानकारी दिनका लागि नेवा भ्वय् आयोजना गर्न लागेको कुरा आयोजकले बताए।सस्थाले कार्यक्रम सफल पार्न आ आफ्नो परिवार तथा साथिसंगी हरुलाई पनि सह्भागि गराइदिन अनुरोध गरिएको छ ।