काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ ।
बैठक बिहीबार पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने तय भएको छ ।
बैठकका एजेन्डाबारे जानकारी सार्वजनिक भएको छैन ।