संघीय संसद्को चालु अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
गत मंगलबारको मन्त्रिपरिषद बैठकले असोज १६ गते चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।