
काठमाडौँ । कपन नेवा : पुच:को आयोजनामा बिजयादशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा कपन नेवा : पुच:ले उपस्थित महिलाहरुलाई नेवारी संस्कृति झल्किने सारी उपहार स्वरूप प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाकार शिव श्रेष्ठले नेवारी कलासंस्कृति संरक्षण गरि देशमा शान्ति र विकासको लागि सवै एक जुट भएर अगाडि बढ्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा र्संस्थाका अध्यक्ष सूर्य् खड्गी लगायत कार्यसमिति सदस्य रेशम श्रेष्ठ ,मनोज श्रेष्ठ हरुले आफ्ना भनाई राख्नु भ्एको थियो। कार्यक्रमको सन्चालन श्रीमती पम्फा श्रेष्ठ गर्नु भएको थियो।


