
यो तस्बिर काठमाडौँ उपत्यकाबाट देखिएको लाङटाङ र गणेश हिमालको हिमशृङ्खला (Langtang and Ganesh Himal range) हो।
काठमाडौँ उपत्यकामा मौसम सफा भएको बेला उत्तर र उत्तर-पूर्व दिशातिर हेर्दा गणेश हिमाल, लाङटाङ लिरुङ, दोर्जे लाक्पा लगायतका सुन्दर हिमालहरू यसरी नै छर्लङ्ग देखिने गर्छन्।
फोटोःप्रदीप


