काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका विभिन्न समितिको बैठक आज बस्दैछ ।
जसअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।