
काठमाडौँ।सुनसरी घटनामा थप एक जनाको मृत्यु भएको छ।
काठमाडौँ।को शिक्षण अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ११ बजे देवानगन्ज गाउँपालिका-१ का २२ वर्षीय रवीन्द्र मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
साउन १० गते दुई पक्षबीच तनावपछि सुरक्षा निकायको गोली लागेर उनी घाइते भएका थिए।
योसँगै कोशी र मधेसमा भएको घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।
