धम्मपद शृङ्खला -३१
अप्पमादरतो भिक्खु पमादे भयदस्सि वा ।
संयोजनं अणुं थूलं डहं अग्गी व गच्छति ॥ ११ ॥
प्रमादमा डर मानी अप्रमादमा मन लगाउने भिक्षुले साना ठूला सबै खालका बन्धनलाई आगोले जस्तै जलाउँदै अगाडि बढ्छ ।