
मंसीर १८, हामीले पहिले मार्गमा प्रवेश गर्न आवश्यक छ। एकपटक प्रवेश गरेपछि त्यो मार्गको अन्तिम लक्ष्यसम्म पुगेर त्यसको फल (निष्पत्तिफल) प्राप्त गर्नुपर्छ। केवल मार्गारम्भ (मार्गमा पस्नु) मात्र पर्याप्त हुँदैन। परिणामसम्म पुग्नका लागि हामीले सम्यक्–मार्गमा प्रवेश गरेको सुनिश्चित गर्नुपर्छ र मिथ्या–मार्ग वा भ्रमित पथहरूबाट आफूलाई जोगाउनु आवश्यक छ।
— अ सङ् फर द किङ्, पृष्ठ ७९ बाट








